Logo बैशाख ३०, २०७८ बिहीबार


विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताउनुभएको छ ।

झापामा औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लवसँगको वार्ता चाँडै निष्कर्ष पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ। विध्वंश्वात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको हो।

प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको विज्ञप्तिमार्फत बताइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…