Logo बैशाख ३१, २०७८ शुक्रबार


भुवन श्रेष्ठको निर्देशनमा ‘छाती भित्र’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

काठमाडौं । निर्देशक तथा कलाकार भुवन श्रेष्ठ’मुस्कान’ को निर्देशनमा म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रसिद्ध गायक राजेशपायल राईको स्वरमा रहेको ‘छाती भित्र’ शीर्षकको गीतको म्युजिक भिडियो श्रेष्ठको निर्देशनमा सार्वजनिक भएको हो ।

साहित्यकार लक्ष्मीप्रसाद मिश्रको रचना रहेको गीतको छायांकन जनकराज अधिकारी र मरुभुमी नारायणले गर्नुभएको हो । डीबी लामाको संगीत रहेको गीतको भिडियोमा एलिना रायमाझी, भुवन श्रेष्ठ ‘मुस्कान’, राजेश चौलागाईँ तथा नभुल श्रेष्ठको अभिनय रहेको छ।

भिडियोको सम्पादन मनिष कार्कीले गर्नुभएको हो । साहित्यकार लक्ष्मीप्रसाद मिश्रको प्रस्तुति रहेको म्युजिक भिडियो ‘दृश्य नेपाल’ को युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…