Logo बैशाख २८, २०७८ मंगलबार


७८ वर्षीय अमिताभले गराए आँखाको अप्रेसन

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले आँखाको अप्रेसन गराएका छन् । बच्चनले ७८ वर्षको उमेरमा लेजर अप्रेसन गरेको बुझिएको छ ।

शनिबार उनले आफ्नाे स्वास्थ्यअवस्थाबारे समाजिक सञ्जाल फेसबुकमार्फत अप्रेसन गर्नुपर्ने मेडिकल कन्डिसन रहेको जानकारी गराएका थिए । तर अप्रेसनको कारण भने खुलाएका थिएनन् ।

ठूलो समस्या नभइ मोतीविन्दु हटाउन लेजरमार्फत आखाँको सर्जरी गरि २४ घण्टामा घर फर्किने बुझिएको छ । उनी सफल सल्यक्रिया गराइ आजै (सोमबार) घर फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…