Logo बैशाख २८, २०७८ मंगलबार


प्रधानमन्त्री ओली पोखरामा, प्रदेश प्रशिक्षण प्रतिष्ठानकाे शिलान्यास गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा पुग्नु भएको हो ।

पोखरा पुग्ने क्रममा पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गर्नुभएको छ ।

पोखरा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम रहेकाे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…