Logo बैशाख ७, २०७८ मंगलबार


२०७७ फागुन १८ गते मंगलवारकाे राशिफल

मेष-धनमा आपसी कलह मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। यात्रामा लगानीमा बढी खर्च हुनेछ।
वृष- अध्ययनमा प्रगति मिल्नेछ। प्रेममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ।

मिथुन- स्वास्थ्यमा गडबडी हुनेछ । नया काममा तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ।
कर्कट- अपर्झट यात्रा हुनेछ। स्त्रीपक्षबाट लाभ मिल्नेछ। बन्धुको सहयोग पाइनेछ।

सिंह- खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।
कन्या- व्यक्तिगत काम अधुरो रहनेछ । साथीभाइ भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ।

तुला- यात्रामा तनाव आउनेछ। सरसामान हराउन सक्नेछ। प्रेममा अशान्ति बढ्नेछ।
वृश्चिक- सुख सुविधा बढ्नेछ। वित्तीय कारोवार बढ्नेछ। खेती किसानीबाट आम्दामी हुनेछ।

धनु- सामाजिक काममा व्यस्तता बढ्नेछ। योग्यतामा सम्मान पाइनेछ। राजनीतिक लाभ मिल्नेछ।
मकर- अधुरो काम सुरु हुनेछ। भाग्यले साथ दिनेछ। परोपकारमा समय बित्नेछ।

कुम्भ- मान सम्मानमा आघात पर्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। सरकारी काममा बाधा पर्नेछ।
मीन- साझेदारी काम अघि बढ्नेछ। पारिवारिक खुसीयाली बढ्नेछ। पूरानो आफन्त भेटघाट हुनेछ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।