Logo जेठ १, २०७८ शनिबार


लागू औषधसहित तीन भारतीय नागरिक पक्राउ

जुद्ध चौधरीर
कञ्चनपुर । बेलौरीमा लागू औषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । लागू औषधसहित माेटरसाइकलमा सवार भइरहेकाे समयमा उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलाैरीकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी जिल्लाको सम्पूर्णानगर घर भएका २६ वर्षीय धर्मेन्द्र कुमार, २५ वर्षीय शुभम् भसिंन र ३० वर्षीय नितिन कुमार रहेका छन्।

सोमबार साझँ यूपी ३१ विएफ २४२७ नम्बरको मोटसाइकलसहित उनीहरूबाट ९ ग्राम ९ सय मिलिग्राम खैरो हेरोईन र नगद ४२ हजार ४ सय ६१ बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल कुमार खड्काले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…