Logo बैशाख ५, २०७८ आइतबार


वसन्तको आभास दिँदै फुल्न थाले लालिगुराँस (फोटोफिचर)

काठमाडौं । वसन्तपञ्चमी देखि यस वर्षको वसन्त ऋतु शुरु भएको छ । वसन्त ऋतुको आगमनसँगै रुख विरुवाहरुले पालुवा फेर्न थालेका छन् ।

काठमाडौं उपत्यकाका डाँडापाखा हरिया देखिन थालेका छन् । नेपालको मध्य पहाडिदेखि उच्च पहाडि भेगमा पाउने लालिगुराँस वसन्त ऋतुको आभास दिँदै फूल्न थालेका छन् ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।