Logo बैशाख ७, २०७८ मंगलबार


मोटिभेस्नल स्पीकर सृष्टिले ‘सृष्टिसँग दृष्टि’ कार्यक्रम चलाउँदै

काठमाडौं । मोटिभेस्नल स्पीकरको रुपमा चर्चित ‘ब्लाईण्ड रक्स्’ की संस्थापक सृष्टि केसीले टेलिभिजन कार्यक्रम चलाउने भएकी छन् । केसीले टेलिभिजनमा ‘सृष्टिसँग दृष्टि’ कार्यक्रम चलाउने भएकी हुन् ।

सृष्टिले विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषय वस्तुमा आधारित टक शो कार्यक्रम चलाउने भएकी हुन् ।

टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘डान्सिङ रियालिटी शोमा पनि मैले उत्कृष्ट प्रस्तुति गरेर दर्शकको मन जितेँ, ‘मोटिभेस्नल स्पीच’ त अन्तराष्ट्रिय रुपमा मैले कमाएको ख्याती नै हो, अब टक शो मेरो ठूलो चुनौती हुन सक्छ, तर म तपाईंहरुलाई निराश बनाउँदिन, सफल बनाई छाड्छु।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।