Logo बैशाख २, २०७८ बिहीबार


विप्लव र सरकारबीच तीन बुँदे सहमति, विप्लव भोलि सार्वजनिक हुने

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

दुवै तर्फका वार्ता टोलीबीच आज विहान भएको चौथो चरणको वार्तापछि तीन बूँदे सहमति भएको हो । सहमतिपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । भोलि हुने एक विशेष विशेष समारोहकाबीच महासचिव चन्द सार्वजनिक हुने बताइएको छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बधोन गर्ने तय भएको छ । चन्द पछिल्लो तीन वर्षयता भूमिगत अवस्थामा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…