Logo बैशाख २८, २०७८ मंगलबार


विप्लव समूहका नेता बास्तोला काभ्रेबाट रिहा

काभ्रे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा हुनुभएको छ । आज बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेसँगै उहाँ हिरासतबाट मुक्त हुनुभएको हो ।

प्रहरीका अनुसार आज बिहान बास्तोलालाई उहाँकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरेको हो । यसअघि सर्वोच्च अदालतले उहाँलाई रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो ।

रिहाइ लगत्तै बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताउनुभयो । बास्तोलालाई ललितपुर जिल्लाको दक्षिण इलाकाबाट डेढ महिना अघि पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…