Logo बैशाख १, २०७८ बुधबार


नेकपा सरकार पक्षको संसदीय दलको बैठक बालुवाटारमा शुरु, करिब ६० सांसदको उपस्थिति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार पक्षको संसदीय दलको बैठक शुरु भएको छ ।

दिउँसो तीन बजे बोलाइएको बैठक बालुवाटारमा केही ढिला गरि शुरु भएको हो ।

यसअघि संसद भवनको ल्होत्से हलमा बस्ने गरि बोलाइएको बैठक बालुवाटारमा बसेको हो । बैठकमा न्यून संख्यामा सांसदहरु उपस्थित रहेको निकट स्रोतले बताएको छ । बैठकमा ६० जनाको हराहरीमा मात्र सांसद उपस्थित रहेको बताइएको छ ।

बैठकमा भोलिदेखि शुरु हुने प्रतिनिधि सभा वैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…