Logo बैशाख २, २०७८ बिहीबार


प्रदेश २ प्रमुखद्वारा आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

कैलाली । प्रदेश-२ प्रमुख डा.राजेश अहिराज सुदुरपश्चिम प्रदेश भ्रमणको क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा पुग्नुभएकाे छ ।

आलोक मल्टी कन्सर्न प्रालिद्वारा सञ्चालनमा ल्याउन लागिएकाे उद्योग स्थलकाे निरीक्षणका लागि डा.अहिराज आइतबार बिहान पुग्नुभएकाे हाे। सो फर्निचर उद्योगमा शनिबार भीषण आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

डा.अहिराजले युवाहरु मिलेर सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा आगलागीको घटना सुनेर आफू स्तब्ध भएको प्रतिक्रिया दिँदै दुःखसमेत व्यक्त गर्नुभएकाे छ  ।  भ्रमणका क्रममा , “बिहान हिंड्दै क्षति भएको ठाउँमा गए, कस्तो मन पोल्यो । युवाहरु मिलेर गर्नु भएको रहेछ । उहाँहरुले धेरैलाई रोजगारी पनि दिनु भएको रहेछ । तर उद्घाटन नहुँदैे आगोले खरानी भयो । मन पोल्यो ।”

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।