Logo जेठ १, २०७८ शनिबार


संसद वैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि सोधखोज

काठमाडौं । प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहनुभएको छ ।

गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना हुने फैसला गरेपछि आज बसेको संसदको पहिलो वैठकमा प्रधानमन्त्री ओली अनुपस्थित रहनुभएको हो । साँझ ५ बजे शुरु भएको वैठक शुरु भए लगत्तै विशेष समय लिएर बोल्नुभएका नेता भीम रावलले प्रधानमन्त्री ओल अनुपस्थित रहेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

उहाँले पहिलो दिनको वैठकमा अध्यादेश पेश हुने कार्यसूची राखिएकोमा पनि विमति जनाउनुभएको थियो ।

उहाँले सर्वोच्च अदालतले आइतवार गरेको फैसलापछि दलीय हैसियत गुमाएका दलको सरकारले अध्यादेश ल्याउन मिल्ने कि नमिल्ने भन्ने प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…