Logo बैशाख २९, २०७८ बुधबार


अब मुस्लिम महिलाले बुर्का लगाउनु पर्दैन

एजेन्सी । स्वीटजरल्याण्डमा मुस्लिम महिलाले बुर्का लगाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आइतबार भएको जनमत संग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको हो ।

जनमतसंग्रहको परिणामअनुसार बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत र यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत  खसेकाे थियाे ।

जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो । स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिवादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…