Logo जेठ ३, २०७८ सोमबार


पार्टी फुकुवा भएपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिए विप्लव

सनिउल्ला धोबी
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) पहिलाे कार्यक्रममा देखिनुभएकाे छ । नेपाल सरकार र विप्लव बीच फागुन २१ गते तीन बुदे सहमतीपति पहिलाे पटक सार्वजनिक हुनुभएकाे विप्लव सार्वजनिक कार्यक्रममा पहिलाे पटक कपिलवस्तुमा देखिनुभएकाे हाे ।

विप्लव पहिलो पटक सार्वजनिक रुपमा अखिल नेपाल महिला सघं क्रान्तिकारी ७औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न कपिलवस्तु पुग्नु भएको हो । उहाँकाे गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आउनुभएकाे नेपाल कम्युनिष्ट पार्टीका अखिल नेपाल महिला सघं क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले जानकारी दिनुभयो ।

महिला सघंको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रीय सदस्य कृति र असलले सम्मेलन सम्बोधन गर्ने बताइएको छ । आज उद्घाटन गरिएकाे सम्मेलनले महिला सघंको नयाँ नेतृत्व चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु इन्चार्ज जुझारुले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…