Logo बैशाख १, २०७८ बुधबार


तत्कालका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्दै एमाले र माओवादी केन्द्र छुट्टिने

काठमाडौं । तत्कालका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्दै एमाले र माओवादी केन्द्र छुट्टीने भएको छ । पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले तत्काललाई पूर्व एमाले र पूर्वमाओवादी केन्द्र अलग हुने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नै पर्ने भएकाले तत्काललाई अलग भएपनि नयाँ ढंगले नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकता गर्न आफूहरुले प्रयत्न गर्ने बताउनुभयो ।

पार्टीको नाम सम्बन्धमा परेको रिट हुँदाहुँदै त्यो भन्दा बाहिर गएर फैसला भएकाले अदालतको फैसला राजनीतिक भएको त्यसबारे कानूनी ढंगले उपयुक्त उपाय खोज्ने र संघर्ष गर्ने बारे बैठकमा छलफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…