Logo बैशाख १, २०७८ बुधबार


कवाडी उठाउन नदिदाँ ‘सिडियो’ सरुवा

दोलखा । जिल्लामा कवाडी उठाउने अनुमति नदिँदा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

तामाकोसी सरसफाइ अभियानको नामबाट माथिल्लो तामाकोसी जलविद्युत आयोजना क्षेत्रका करोडौं कवाडी उठाउन नपाएपछि दोलखा प्रमुख जिल्ला अधिकारी ( सिडियो) कै सरुवा भएको हो ।

६ महिनाअगाडि मात्रै प्रमुख जिल्ला अधिकारी भएर दोलखा जानुभएका रमेश शिवाकोटी बुधबार जिल्लाबाट बिदाइ हुनुभएको हो । उहाँको गृह मन्त्रालयले सरुवा गरेको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…