Logo बैशाख २, २०७८ बिहीबार


पशुपतिमा महाशिवरात्रीको तयारी (फोटोफिचर)

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति क्षेत्र विकास कोषले फागुन २७ गते बिहीबार परेको महाशिवरात्रीका लागि दर्शनार्थीको व्यवस्थापन, सुरक्षा र स्वास्थ्य परीक्षण लगायतका तयारी गरिरहेको छ ।

महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा भारत र नेपालका विभिन्न स्थानबाट साधुसन्त आउने क्रम बढीरहेको छ । शिवरात्रीका दिन पशुपतिक्षेत्र प्रवेशका लागि चार वटा प्रवेशद्वाराको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार शिवरात्रीमा पशुपति क्षेत्र प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ ।

शिवरात्रीमा सुरक्षा व्यवस्थाका लागि प्रहरी, सेना र शसस्त्र प्रहरी परिचालन गरिने भएको छ भने ठाउँठाउँमा सीसी क्यामरा जडान गरिने बताइएको छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।