Logo बैशाख ३१, २०७८ शुक्रबार


कांग्रेस नेता जोशी पुन: कोमामा, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी पुन: कोमामा पुग्नुभएको छ । शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

जोशीलाई फागुन १३ गते मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । शनिबारदेखि उहाँको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँलाई उच्च रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकहरूको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…