Logo बैशाख २, २०७८ बिहीबार


शिवरात्रीमा उपत्यकाका विभिन्न स्थानमा सवारी प्रवेश निषेध

काठमाडौं । महानगरीय ट्राफिक महाशाखा रामशाहपथले शिवरात्रीको दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ । भोली (बिहीबार) परेको शिवरात्री पर्वको अवसरमा ट्राफिक व्यवस्थापनका लागि भन्दै महाशाखाले सुचना जारी गरेको हो ।

महाशाखाले पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । बिहीबार तिलगंगा हुँदै चक्रपथमा चल्ने यातायात सेवा सुचारु गरिने महाशाखाले जनाएको छ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा भने गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले जनाएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…