Logo बैशाख ३१, २०७८ शुक्रबार


एमाले संसदीय दलकाे कार्यालयमा नयाँ बाेर्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको कार्यालयमा नयाँ बाेर्ड राखेकाे छ । कार्यालयमामा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेकाे बाेर्ड राखिएकाे हाे ।

संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् रूपमा  अलग–अलग दलकाे मान्यतामा गएपछि दुबै दलकाे कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

एमालेकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि नेकपा एमालेकाे बाेर्ड राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…