Logo बैशाख ६, २०७८ सोमबार


महाशिवरात्री पर्व : पशुपतिमा साधुसन्तकाे चहलपहल(फोटोफिचर)

काठमाडाैं । महाशिवरात्री पर्व मनाउन पशुपतिनाथा परिसरका साधुसन्तहरूकाे चहलपहल बढेकाे छ । नेपाल तथा छिमेकी देश भारतबाट पशुपतिनाथकाे दर्शनका लागि साधुसन्तहरू आइपुगेका छन् । पर्वको विभिन्न विशेषतामध्ये साधुशन्त पनि एक हुन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यस वर्ष साधुसन्तको उपस्थिति न्यून हुने देखिएको छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।