Logo जेठ १, २०७८ शनिबार


कालीकाेटमा माइक्रो बस दुर्घटना : एकको मृत्यु, १८ घाईते, दश जनाकाे अवस्था गम्भीर

कालीकोट।  सदरमुकाम मान्मवाट सर्खुेतका लागि छुटेको देउती नागरिक यातायातको माइक्राे बस दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।  दैलेखको आठबिस नगरपालिका–१, सियालाघाटमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएकाे हाे ।

दुर्घटनामा परी १८ जना घाईते भएका छन् भने दश जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

उद्वार कार्यमा सहभागी कालीकोट रास्कोटका स्थानीयका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कालीकोट जिल्लाको शुभकालीका गाउँपालिका–२ का ३८ वर्षीय जितेन्द्र शाही छन् ।

कर्णाली प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरकाे गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…