Logo बैशाख ६, २०७८ सोमबार


अलैंची र चियाको निर्यात बृद्धि

काठमाडौं । मुलुकबाट निर्यातयोग्य वस्तुमध्ये सबैभन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यात बृद्धि भएको हो ।

व्यापार प्रवर्दन तथा निकासी केन्द्रको तथ्याकंअनुसार चालू आर्थिक वर्षको सात महिनासम्ममा चियाको निर्यातमा ६३ प्रतिशत र अलैंचीको निर्यातमा ४८ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको माघ महिनासम्ममा चार अर्ब २८ करोड २२ लाख १४ हजार रुपैयाँको ५३ लाख ६२ हजार तीन सय ३३ किलो अलैंची निर्यात भएको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…