Logo जेठ ३, २०७८ सोमबार


सिरहा मालपोत कार्यालयमा बम विष्फोट : आठ जना घाइते, दुई जनाकाे अवस्था गम्भीर

रामभरोसी यादव
सिरहा । लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते र दुईजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले जानकारी दिनुभयाे ।

‘ठूलो आवाज आएपछि हामी त्यसतर्फ जाँदै छौं,’ प्रमुख राजभण्डारीले भन्नुभयाे,‘अहिले केही घाइते हुनुभएको छ ।’

आइतबार दिउँसो भएको बम विष्फोटमा परी कर्मचारीसहित ८ जना सेवाग्राही घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि धरान रेफर गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…