Logo बैशाख ३१, २०७८ शुक्रबार


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितलनिवासमा भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेर डेढ घण्टा छलफल गर्नुभएको हो ।

बालुवाटारले नियमित भनेको भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाबारेमा छलफल भएको बताइएको छ ।

आइतबार प्रधानमन्त्री ओली साँझ सात बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुग्नुभएको थियाे । उहाँ ८: ३० बजे त्यहाँबाट निस्किनुभएको हाे।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…