Logo बैशाख २९, २०७८ बुधबार


मंगलबारको प्रतिनिधि सभा बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि संसद सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो।

कार्यसूचीअनुसार भोलिको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुनेछ।

पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवको शोक प्रस्ताव मंगलवारको बैठकमा पेश हुने सम्भावित कार्यसुचिमा उल्लेख छ।प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…