Logo असार १, २०७८ मंगलबार


पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको कूल संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९४ जना निको भएर घर फर्किएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएकाे मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म काेराेना संक्रमणका कारण ३ हजार १४ जनाकाे मृत्यु भइसकेकाे छ।

मन्त्रालयका अनुसार ९ सय १५ जना संक्रमित आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…