Logo बैशाख २, २०७८ बिहीबार


पत्रकार महासंघको निर्वाचनमा पाँच संगठनबीच सहकार्य गर्ने निर्णय

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पाँच संगठनका बीच सहकार्य गर्ने निर्णय भएको छ ।

आज (मंगलवार) बसेको बैठकले प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालबीच सहकार्य गर्ने निर्णय भएको हो ।

प्रेस संगठनको तर्फबाट संयोजक महेश्वर दाहाल, प्रेस चौतारीको तर्फबाट राजेश राई, प्रगतिशील पत्रकार संघको तर्फबाट उदय जीएम, क्रन्तिकारी पत्रकार संघबाट नारायण पंगेनी तथा जनपत्रकार संगठन नेपालबाट शेरबहादुर बिकबीच आसन्न निर्वाचनमा सहकार्य गर्ने सम्बन्धी पाँच बुँदे सहमति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…