Logo बैशाख २, २०७८ बिहीबार


सिंगिंग एण्ड डान्सिङ स्टार सिनियर गायनतर्फ स्नेहा प्रथम

चितवन । यहाँ सञ्चालन भएको जिल्ला स्तरीय सिंगिगं एण्ड डान्सिङ स्टारको सिनीयर गायनतर्फ स्नेहा क्षेत्री प्रथम हुनुभएको छ । गत फागुन २९ गते सम्पन्न प्रतिस्पर्धामा क्षेत्रीले प्रथम स्थान हासिल गर्नुभएकाे हाे । त्यसैगरी फस्ट रनरअप जीवन नेपाली र सेकेण्ड रनरअप सुशील परियार हुनुभएकाे छ।

स्नेहालाई १५ हजार नगद पुरस्कारका साथमा विभिन्न प्रमाण पत्र प्रदान गरिएको छ भने फस्ट र सेकेण्ड रनरअपलाई क्रमश: १० र ७ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…