Logo बैशाख १, २०७८ बुधबार


नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला जारी (फोटोफिचर)

ललितपुर । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखी शुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बिहीबारसम्म चल्ने जनाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते गरेकाे निर्णयविरुद्ध नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको आयोजनामा आजदेखि राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको हो ।

भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता/ कार्यकर्ताको सहभागीता रहेको छ ।

 

तस्बिर : जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…