Logo असार १, २०७८ मंगलबार


विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनले दिएका जानकारी अनुसार संक्रमितको कुल संख्या १२ करोड १८ लाख ३ हजार ९ सय ६८ पुगेको हो ।

गत २४ घण्टामा थप ५ लाख २८ हजार ८४५ संक्रमित थपिएका छन् । यस्तै, गत २४ घण्टामा ९ हजार ७१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ८१२ पुगेको छ ।

हालसम्म विश्वमा ९ करोड ८१ लाख ९८ हजार ३ सय १० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९७ हजार ९ सय ३४ जना निको भएका हुन् । हाल विश्वभर २ करोड ९ लाख १३ हजार ८४६ सक्रिय संक्रमित छन् । ती मध्ये ८८ हजार ८ सय ७१ गम्भीर बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…