Logo बैशाख ३१, २०७८ शुक्रबार


महान्यायधिवक्तामा रशेम बडाल सिफारिस, खरेलको राजीनामा स्वीकृत

काठमाडौं। अधिवक्ता रमेश बडाल महान्यायधिवक्तामा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार बडाललाई महान्यायधिवक्ताका लागि सिफारिस गर्नुभएको हो ।

महान्यायाधिवक्ता अग्नी खरेलले दिनुभएको राजीनामा स्वीकृत गरी नयाँ महान्यायाधीवक्ताका लागि बडाललाई सिफारिस गरिएको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…