Logo बैशाख २, २०७८ बिहीबार


निलमज फेसन रनवेको अडिसनमा माेडलहरूकाे उत्साहजनक सहभागीता

काठमाडाैं । क्रमशः इन्टरटेन्टमेन्टको आयोजनामा हुन लागेको निलमज फेसन रनवेको लागि अडिसन सम्पन्न भएको छ ।

मोडलिङ क्षेत्रमा स्काेप खोजिरहेका युवतीहरुका लागि उपर्युक्त प्लेटफर्म प्रदान गर्ने उदेश्यले फेसन रनवेको आयोजना गर्न लागिएको हो । शुक्रबार काठमाडौंमा सम्पन्न अडिसनमा ६५ बढी मोडलहरुको सहभागीता थियो ।

अडिसनको निर्णायकमा व्यवसायी मिलानो श्रेष्ठ, मोडल स्मृति नेपाल, फेसन डिजाइनर संगी आचार्य, सनि शाक्य मेन हन्ट २०१२ र आयोजकका तर्फबाट पविनजंग वस्नेत थिए ।

अडिसनबाट छानिएका उत्कृष्ट मोडलहरुलाई आगामी शनिबार सम्पन्न हुने ग्रान्ड फेसन रनवेमा र्याममा हिँड्ने अवसर प्रदान गरिने कार्यक्रमका संयोजक मोडल तथा मेकअप अर्टिस्ट निलम पौडेल जानकारी दिनुभयो । छनौटमा परेका मोडलहरुको अन्तिम सूची आजै सार्वजनिक गरिने छ ।

अडिसनमा १८ देखि २८ वर्षका युवतीहरुको सहभागीता रहेको थियो ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।