Logo जेठ ३, २०७८ सोमबार


प्रिमियर लिग: लिड्स युनाइटेड विजयी

एजेन्सी । इङ्ग्लिस प्रिमियर पलगमा गएराति भएको खेलमा लिड्स युनाइटेडले शानदार जित हात पारेको छ । लिड्ले युनाइटेड फुलह्यामलाई २(१ गोल अन्तरले हराउँदै जित हात पारेको हो ।

लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औं मिनेटमा गोल गरे । फुलह्यामका जोचिम एन्डरसेनले ३८ औं मिनेटमा एक गोल फर्काए । जितसंगै लिड्स २९ खेलमा ३९ अंककासाथ ११ औं स्थानमा रहेको छ ।

फुलह्यामको ३० खेलमा २६ अंक छ । फुलह्याम अंकतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अंकका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…