Logo बैशाख २९, २०७८ बुधबार


नेपाल-खनाल समूहका सांसदले ओलीलाई बुझाए मागपत्र (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरू लिखित पत्र लिएर बालुवाटारमा पुगेका छन्। शनिबार खनाल नेपाल समूहका नेताहरू जीवनराम श्रेष्ठ, सोम पाण्डे यज्ञराज सुनुवारलगायत नेताहरू पत्र लिएर बालुवाटार पुगेका हुन्।

उनीहरुले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएका छन् । बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने उनीहरुको माग छ ।

अध्यक्ष ओलीले मागपत्र बुझाउन गएका सांसदहरुलाई व्यक्तिगत केही कुरा भए राख्न आग्रह गर्नुभएको र आफूले गुटगत भेलाबाट गरिएको माग सम्बोधन नगर्ने बताउनुभएको बताइएको छ ।

मागपत्र :

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…