Logo बैशाख २, २०७८ बिहीबार


टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध

एजेन्सी । टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई रोक लगाइएको छ । शनिबार आईओसी र स्थानीय आयोजकले ओलम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो सरकार, अन्तर्राष्ट्रिय प्यारा ओलम्पिक समिति र स्थानीय आयोजकको अनलाइन (साङ्गणिक) बैठकपछि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

महामारीको समयमा धेरै जोखिम हुने र विदेशमा लिएका टिकट धारकलाई स्वीकार गर्दा जापानी जनताले कडा विरोध गरेका थिए । लगभग १० लाख टिकटहरू जापान बाहिरका प्रशंसकलाई बेचिएको रिपोर्ट गरिएको छ। आयोजकले रकम फिर्ता गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।