Logo बैशाख ३१, २०७८ शुक्रबार


कोभ्याक्सिन खोपकाे प्रयोगमा सरकारको अनुमति

काठमाडौं । सरकारले ‘कोभ्याक्सिन’ खोपको प्रयोगलाई अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोरोनाविरुद्ध भारत बायोटेकले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो ।

शुक्रबार विभागले एक सुचना जारी गरी खोपलाई शर्तसहित प्रयोगको अनुमति दिएको हाे । कोभ्याक्सिनसहित नेपालमा कोभिसिल्ड र सिनोफर्म गरी कोरेनाविरुद्धका तीनवटा खोपले प्रयोग अनुमति पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…