Logo बैशाख २९, २०७८ बुधबार


विचाराधीन विधेयकका विषयमा सभामुख र समिति सभापतिहरुबीच छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकका विषयमा समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिहरुसँग छलफल गर्नुभएको हो । हाल प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । प्रतिनिधिसभामा १० वटा समिति छन् । यस्तै दुईवटा संयुक्त (राष्ट्रियसभा र प्रतिनिधिसभा) समिति छन् ।

समितिमा प्राप्त भएका विधेयकको अवस्था र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको काम–कारबाहीका बारेमा सभामुख सापकोटाले संसद पुनस्थापना भएयता पहिलोपटक समिति सभापतिहरुसँग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…