Logo बैशाख २९, २०७८ बुधबार


प्रिमियर लिग: टोटनह्याम विजयी

एजेन्सी । इङग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी बनेको छ । गएराति भएको खेलमा टोटनह्यामले एस्टनभिल्लालाई २–० ले हराएको हो ।

टोटनह्यामका लागि कार्लोस भिनिसियस र ह्यारी केनले १ / १ गोल गरे । जितसँगै टोटनह्यामले २९ खेलमा ४८ अंक जोडेको छ । टोटनह्याम छैठौँ स्थानमा छ । २८ खेल खेलेको एस्टनभिल्ला ४१ अंकका साथ दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…