Logo बैशाख ३, २०७८ शुक्रबार


अन्तिम चरणमा काष्ठमण्डप पुन:निर्माण (फाेटाेफिचर)

काठमाडाैं । विक्रम संवत २०७२ काे विनाशकारी गाेर्खा भूकम्पका कारण जगैदेखि भत्किएकाे ‘काष्ठमण्डप’ मन्दिरकाे पुन:निर्माण अन्तिम चरणमा पुगेकाे छ । काष्ठमण्डप अर्थात् काठले मात्र निर्माण गरिएकाे यही मण्डपका कारण याे मन्दिरकाे नाम काष्ठमण्डप र काष्ठमण्डप अपभ्रंस भएर जिल्लाकाे नाम काठमाडाैं रहन गएकाे मानिन्छ । विश्व सम्पदा सूचीमा सुचिकृत यो मन्दिर(काष्ठमण्डप) ले काठमाडौंको सभ्यता र संस्कृतिमा विशेष महत्व राख्दछ । 

तस्बिर : हनिशराज पन्त/जनतासमाचार 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…