Logo बैशाख ३१, २०७८ शुक्रबार


गोली प्रहारबाट प्रहरी अधिकारीसहित १० को मृत्यु

एजेन्सी । अमेरीकाको कोलोराडो राज्यमा बन्दुकधारीको आक्रमबाट प्रहरीअधिकारीसहित १० जनाको ज्यान गएको छ । अमेरिकी प्रहरीका अनुसार ग्रोसरी स्टोरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको हो। घटना स्थानीय समयअनुसार सोमबार दिउँसो साढे दुई बजे घटेको जनाइएकाे छ ।

प्रत्यक्षदर्शीले सो घटनाको युट्युबमा प्रत्यक्ष प्रसारण गरेको बताइएको छ । त्यसको करिब आधा घण्टापछि प्रहरीले किंग सूपर्स गल्लीमा गोली चलेको बताएको थियो । साथै कुनै पनि सामाजिक सञ्जालमा घटनाको प्रसारण नगर्न बताएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । आक्रमणकाे कारण भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…