Logo बैशाख २९, २०७८ बुधबार


बंगलादेशकी प्रधानमन्त्री हसिनाको हत्या प्रयासमा संंलग्न १४ जनालाई मृत्युदण्ड

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयासमा संलग्न १४ जनामाथि मृत्युदण्डको फैसला सुनाइएको छ । बंगलादेश अदालतले मंगलबार १४ जना इस्लामिस्ट आतंककारीमाथि मृत्युदण्डको फैसला सुनाएको हो ।

उनीहरुमाथि सन् २००० को चुनावी सभाको क्रममा दक्षिणपश्चिम क्षेत्रस्थित शेख हसिनाको हत्या प्रयास गरेको अभियोग लागेको थियो ।

यस फैसलाले एक उदाहरण कायम गर्ने कानुनविद्हरुले बताएको बंगलादेशी सञ्चार माध्यम बिडि न्यूज २४ ले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…