मुहार फेर्दै दक्षिणकाली–कुलेखानी सडक (फाेटाेफिचर)

काठमाडाैं । राजधानीकाे दक्षिणकाली हुँदै हेटाैंडा जाेड्ने छाेटाे दूरीकाे सडक मार्ग दक्षिणकाली–कुलेखानी–हेटाैँडा खण्डले मुहार फेर्दैछ । साँघुराे तर हेटाैँडा पुग्नका लागि भरपर्दाे मार्गकाे रूपमा रहेकाे याे सडक केही वर्षदेखि जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको थियाे । दुई वर्षदेखि पुनर्निर्माण भइरहेको यो सडकको स्तरवृद्धिसमेत भइरहेको छ ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार