Logo बैशाख ७, २०७८ मंगलबार


मुहार फेर्दै दक्षिणकाली–कुलेखानी सडक (फाेटाेफिचर)

काठमाडाैं । राजधानीकाे दक्षिणकाली हुँदै हेटाैंडा जाेड्ने छाेटाे दूरीकाे सडक मार्ग दक्षिणकाली–कुलेखानी–हेटाैँडा खण्डले मुहार फेर्दैछ । साँघुराे तर हेटाैँडा पुग्नका लागि भरपर्दाे मार्गकाे रूपमा रहेकाे याे सडक केही वर्षदेखि जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको थियाे । दुई वर्षदेखि पुनर्निर्माण भइरहेको यो सडकको स्तरवृद्धिसमेत भइरहेको छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।