Logo बैशाख २९, २०७८ बुधबार


प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् । मुख्यमन्त्री शेरधन राईले विस्तार तथा हेरफेर गर्नुभएकाे मन्त्रीहरुले मुख्यमन्त्री राई र प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमा टंक आङबुहाङ अर्थमन्त्री, हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री रहेका छन्। त्यस्तै, उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…