Logo बैशाख ३१, २०७८ शुक्रबार


साहित्यकार इन्दिरा प्रसाईलाई ‘वासु शशी स्मृति पुरस्कार’ प्रदान

काठमाडौं । साहित्यकार इन्दिरा प्रसाईलाई ‘वासु शशी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । आज (शुक्रवार) भएको एक समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट साहित्यकार प्रसाईलाई पुरस्कार प्रदान गरिएको हो ।

वासु शशी स्मृति परिषदद्वारा आयोजित समारोहमा साहित्यकार कर्ण शाक्यलाई ‘वाशु शशी साहित्य सम्मान’ समर्पण गरिएको थिय‍ो ।
त्यस्तै, श्रीओम श्रेष्ठ रोदन र रमण घिमिरे ‘कुमार सरस्वती साहित्य पुरस्कार’ बाट सम्मानित हुनुभयो ।

गणेश रसिकको सभापतित्वमा सम्पन्न समारोहमा परिषद्का सदस्यसचिव प्रद्युम्न जोशी र यादव भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…