Logo जेठ १, २०७८ शनिबार


विश्वकप छनोटमा नेदरल्याण्डकाे पहिलो जित

एजेन्सी । विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा टर्कीसँग नेदरल्याण्डले पहिलो जित निकालेको छ । गएराति नेदरल्याण्ड लात्भियालाई २-० गोलले पराजित गरेको हो।

पाँच हजार दर्शक उपस्थित रंगशालामा नेदरल्यान्ड्सका लागि स्टेभन बर्घुइस (३२) र लुक डी जोङ (६९) ले गोल गरेका थिए।

जितपछि समूह ‘जी’मा रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ। टर्की ६ अंकका साथ शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…