चैते धानकाे बीउ जनता समाचार प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार पाल्पा । निस्दी गाउँपालिका–१, डमरा नजिकै खेतमा धान रोप्न चैते धानको बीउ उखेल्दै किसान । तस्बिर : सुशीला रेग्मी