Logo बैशाख ३१, २०७८ शुक्रबार


विज्ञापन वोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त

काठमाडौं । नेपाल सरकारले विज्ञापन वोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल टेलिभिजन तथा जनता टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईँ हाल इमेज च्यानलमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…