Logo जेठ १, २०७८ शनिबार


टुँडालसहितका सम्पदा नेपाल फर्काइँदै

काठमाडौं । तेह्रौं शताब्दीका प्राचीन नेपाली सम्पदा अमेरिकाको न्युयोर्कमा भेटिएको चार वर्षपछि अदालती प्रक्रियाबाट ‘उत्पत्ति र आधिकारिकता’ प्रमाणित गरेर चाँडै घर फर्काइने भएको छ ।

नेपालसहितका मुलुकबाट चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन सम्पदा भारतीय मूलका एक अन्तर्राष्ट्रिय व्यापारीको संग्रहमा पाइएको थियो । त्यसबारे अनुसन्धान र कानुनी प्रक्रिया अवलम्बन गर्दै न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालका सम्पदा फर्काउने भएको हाे ।

पन्ध्रौं–सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश, चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूमिस्पर्श मुद्राका बुद्ध र १३ औं शताब्दीको काठमा कुँदिएको अप्सरा आकृतिको सम्पदा नेपाललाई हस्तान्तरण गरिएको कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…